बेलायतबासीको सहयोगले गोर्खामा बिद्यालय भवन निर्माण

लन्डन । नेपालमा २०७२ साल बैशाख १२ गतेका दिन गोर्खा जिल्लाको बारपाकलाइ केन्द्र बनाई गएको विनासकारी महाभूकम्पले संसारभर छरिएर रहेका नेपालीहरुको मन पनि छिया छिया भयो । भूकम्प पीडितहरुको लागी सबैतिरबाट भौतिक तथा आर्थिक सरसहयोगका लागी आआफ्नो हिसाबले सहयोगी हातहरु सक्रिय भएका थिए । यस्तै सहयोग गर्ने क्रममा बेलायतको रेडिंगबासी नेपालीहरु खासगरी महिला तथा बिद्यार्थीहरुको … Continue reading बेलायतबासीको सहयोगले गोर्खामा बिद्यालय भवन निर्माण